अनुशासन, सीप र मूल्यमा आधारित शिक्षाद्वारा हजारौं विद्यार्थीको भविष्य निर्माण। Shaping thousands of futures through discipline, skills and values-based learning.


१. विद्यालयको परिचय बित्थडचिर गा.पा. वडा न. ९ स्थित यो सुनकुडा माध्यमिक विद्यालय नेपाल सरकार द्वारा समय समयमा निर्माण गरि कार्यान्वयनमा ल्याइएका शिक्षा ऐन तथा नियमावलीबाट तोकिएको परिधि भित्र रहि समय समयमा बिभिन्न तहको स्वीकृति एवम सम्बन्धन प्राप्त गरी बिभिन्न समयाबधिमा बिभिन्न चरण पार गर्दै स्थापित एक सेवामुलक अथवा नाफा रहित सामुदायिक माध्यमिक विद्यालय हो। यस विद्यालयमा पुर्बप्राथमिक कक्षा देखि १२ सम्मको औपचारिक शिक्षाको कार्यक्रम संचालनमा रहनुका साथै बि.स. २०७६ सालको शैक्षिक सत्र देखि प्राबिधिक धार Computer Engineering (९-१२) पनि सुरू गरी हाल निरन्तर रूपमा पठनपाठन कार्य संचालन भईरहेको छ। यस विद्यालयलाई बि.स. २०७४/०३/२९ गते नेपाल सरकार शिक्षा मन्त्रालयवाट नमुना विद्यालय अन्तर्गत छनोट गरी विद्यालयको शैक्षिक र भौतिक गुणस्तर विकासकालागि नेपाल सरकार शिक्षा मन्त्रालयले प्रत्येक वर्ष निश्चित रकम अनुदान गर्ने गरको छ, र सोहि वमोजिम हामीले विद्यालयका लच्छित पक्षहरूलाई सुधारात्मक दिशातिर अगाडी बढाएका थियौँ । आ.ब. २०८१/०८२ सालदेखि विज्ञान विषय प्रबद्धनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्…
Located in Biththadchir Rural Municipality, Ward No. 9, Sunakuda Secondary School is a non-profit community-based institution established within the framework of the Education Act and regulations periodically enacted by the Government of Nepal. The school has gradually obtained approvals and affiliations at different levels over time. It currently runs formal education programs from pre-primary to Grade 12. Since the academic session of 2076 B.S., the school has also introduced a technical stream in Computer Engineering (Grades 9–12), which continues to operate. On 2074/03/29 B.S., the Ministry of Education selected this school as a “Model School,” providing annual grants to enhance educational and physical quality. Similarly, from the fiscal year 2081/082, the Center for Education and Human Resource Development has selected the school for s…

बझाङको बिछडचिर–९ स्थित थ्री सुनकुडा माध्यमिक विद्यालयले आफ्नो शैक्षिक र प्राविधिक कार्यक्रमको महत्वपूर्ण भागको…hree Sunkuda Secondary School in Biththadchir–9, Bajhang has emphasized computer education as a vital part of…

श्री सुनकुडा माध्यमिक विद्यालय, बित्थडचिर–९, बझाङमा सञ्चालन गर्न मिल्ने वा भइरहेको विशेष गतिविधिहरू (Special A…Co-Curricular Activities (CCA) Poetry, story, and essay writing competitions Speech, debate, and quiz programs…

श्री सुनकुदा माध्यमिक विद्यालय, बिथ्ठडचिर–९, बाजंगको पुस्तकालय ज्ञान केन्द्रको रूपमा डिजाइन गरिएको छ जुन शैक्ष…The library at Shree Sunkuda Secondary School, Biththadchir–9, Bajhang, is designed as a knowledge hub that su…

आदरणीय अभिभावक, विद्यार्थी/पूर्व विद्यार्थी, शिक्षकवर्ग तथा शुभचिन्तकज्यूहरु नमस्कार । सुनकुडा माध्यमिक विद्यालय परिवारको तर्फबाट यहाँहरु जो जहाँ भए पनि हार्दिक स्वागत गर्दछु ।हाम्रो विद्यालयले पनि वेवसाइटको तर्फबाट सरोकारवाला सबैलाई जोड्ने प्रयास गरेको छ । वि…Respected Parents, Students/Alumni, Teachers, and Well‑wishers, greetings! On behalf of the Sunakuda Secondary School family, I extend a heartfelt welcome to all of you, wherever you may be. Our school has launched its official website to connect with all stak…
पूरा सन्देश पढ्नुहोस् →Read full message →सरोकारवाला सबैमा हार्दिक नमस्कार । शिक्षालाई मानवजीवनको मेरुढण्डको रुपमा लिइन्छ । यसै सन्दर्भमा हाम्रो विद्यालयले गुणस्तरीय, समावेशी र नैतिक शिक्षाको माध्यमबाट विद्यार्थीहरुलाई उज्ज्वल भबिष्य निर्माण तर्फ अग्रसर गराउदै आएको छ । हामीले विद्यार्थी संगै अभिभावक,…Respected Parents, Students/Alumni, Teachers, and Well‑wishers, warm greetings to you all. Education is regarded as the backbone of human life. In this context, our school has been continuously guiding students toward building a bright future through quality,…
पूरा सन्देश पढ्नुहोस् →Read full message →
कुनै पनि एल्बममा क्लिक गर्नुहोस् • Click any album • पूरा ग्यालरीFull gallery
बाल विकासदेखि कक्षा १२ सम्म। सीमित सिट - आजै आवेदन दिनुहोस् र आफ्नो बच्चाको उज्ज्वल भविष्यको यात्रा सुरु गर्नुहोस्।From early-childhood development through Grade 12. Limited seats - apply today and begin your child's journey to a bright future.