श्री जय बहादुर बोहरा - अध्यक्षMr. Jay Bahadur Bohra - Chairman
photo
पदRoleअध्यक्षChairman
फोनPhone9848968185
अध्यक्षको सन्देशMessage from the Chairman
श्री जय बहादुर बोहराMr. Jay Bahadur Bohra
”
सरोकारवाला सबैमा हार्दिक नमस्कार । शिक्षालाई मानवजीवनको मेरुढण्डको रुपमा लिइन्छ । यसै सन्दर्भमा हाम्रो विद्यालयले गुणस्तरीय, समावेशी र नैतिक शिक्षाको माध्यमबाट विद्यार्थीहरुलाई उज्ज्वल भबिष्य निर्माण तर्फ अग्रसर गराउदै आएको छ । हामीले विद्यार्थी संगै अभिभावक, शिक्षक, समुदाय र सरोकारवालाहरुको सहयोगमा समग्र शैक्षिक वातावरणलाई श्रमसुदृढ बनाउन निरन्तर प्रयास गरिरहने छौ । विद्यालय व्यवस्थापन समितिको तर्फबाट म विद्यालयको समग्र प्रगति, शैक्षिक गुणस्तर तथा विद्यार्थीको सर्वाङगीण विकासका लागि रहेका सम्पूर्ण शिक्षक, कर्मचारी, अभिभावक, शुभेच्छुक तथा सरोकारवालाहरुप्रति आभार प्रकट गर्दछु । भविष्यमा पनि हामी सबैको सहकार्य र एकताको भावना मार्फत विद्यालयलाई अझ उत्कृष्ट विद्यालयका रुपमा विकास गर्नमा निरन्तर अगाडि बढने छौ । धन्यवाद
Respected Parents, Students/Alumni, Teachers, and Well‑wishers, warm greetings to you all. Education is regarded as the backbone of human life. In this context, our school has been continuously guiding students toward building a bright future through quality, inclusive, and value‑based education.
With the cooperation of students, parents, teachers, the community, and all stakeholders, we remain committed to strengthening the overall educational environment. On behalf of the School Management Committee, I would like to express sincere gratitude to all teachers, staff, parents, well‑wishers, and stakeholders for their valuable contributions to the school’s overall progress, educational quality, and holistic development of students.
In the future as well, we will continue to move forward with unity and cooperation, striving to develop our school into an even more excellent institution.